Kathmandu Press

बम आक्रमणमा तीन जनाको मृत्यु, ११ घाइते 

काबुल, चैत ५ : अफगानस्तिानको राजधानी काबुलमा बम बिस्फोट हुदाँ तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । बिहीबार सरकारी...
बम आक्रमणमा तीन जनाको मृत्यु, ११ घाइते 
Hardik ivf

काबुल, चैत ५ : अफगानस्तिानको राजधानी काबुलमा बम बिस्फोट हुदाँ तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । बिहीबार सरकारी कर्मचारी चढेको बसलाई लक्षित गरी बम आक्रमण गरिएको काबुल प्रहरीले जनाएको छ। 

यो बम विस्फोटको घटना अफगानिस्तानको शान्ति प्रक्रियालाई अगाडि बढाउन र हिंसा घटाउन जोड दिन अफगान सरकार, तालिवान र संयुक्त राज्य अमेरिका र रसिया लगायत प्रमुख देशहरू आज मस्कोमा भेला हुने दिनमा भएको हो ।

प्रकाशित मिति: १३:४० बजे, बिहीबार, चैत ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्