Kathmandu Press

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार 

अस्पतालले आज बिहान ७ बजे एक बिज्ञप्ति जारी गर्दै भेन्टिलेटरमा उपचार भईरहेको र उनको अवस्था गम्भीर रहेको जनाएको छ । रातीदेखिनै जोशीका बिषयमा अनेक हल्ला चलेपनि भेन्टिलेटरमा उपचार भईरहेको छ ।
कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार 

काठमाडौं, चैत्र ४ : नेपाली कांग्रेसका नेता नवीन्द्र राज जोशीको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

अस्पतालले आज बिहान ७ बजे एक बिज्ञप्ति जारी गर्दै भेन्टिलेटरमा उपचार भईरहेको र उनको अवस्था गम्भीर रहेको जनाएको छ । रातीदेखिनै जोशीका बिषयमा अनेक हल्ला चलेपनि भेन्टिलेटरमा उपचार भईरहेको छ ।

रातिदेखि नै विभिन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा उनको निधनको खबर प्रकाशित भएको थियो।  केही दिनअघि मस्तिष्कघात भाई नर्भिक हस्पिटलमा उपचाररत जोशीको शल्यक्रिया गरी जमेको रगत निकालिएको थियो।

गत फागुन १४ गते बेहोस भएर उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।    

प्रकाशित मिति: ०७:१२ बजे, बुधबार, चैत ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्