Kathmandu Press

लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट, सात घाइते, एककाे अवस्था गम्भीर

काठमाडौं चैत १ : सिराहाको मालपोत कार्यालय परिसरमा  प्रेसरकुकर बम विस्फोट भएको छ।विस्फोटमा परी पाँचजना घाइते भएको सिरहा प्रहरीले जनाएको छ। एक जना घाइतेको...
लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट, सात घाइते, एककाे अवस्था गम्भीर
सांकेतिक तस्बिर

काठमाडौं चैत १ : सिराहाको मालपोत कार्यालय परिसरमा  प्रेसरकुकर बम विस्फोट भएको छ।

विस्फोटमा परी सातजना घाइते भएको सिरहा प्रहरीले जनाएको छ। एक जना घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ।

बम विस्फोटमा कसको संलगनता रहेको भन्ने अहिलेसम्म नखुलेको प्रहरीको भनाइ छ। 
 

प्रकाशित मिति: १३:५० बजे, आइतबार, चैत १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्