रहेनन् प्रख्यात अमेरिकी बक्सर मार्भिन ह्याग्लर
काठमाडौं, चैत्र १ : प्रख्यात बक्सर मार्भिन ह्याग्लरको निधन भएको छ । अमेरिकाको न्यू हेमेस्पियरको बार्टंलेटस्थित आफ्नै पूर्खौली घरमा ह्याग्लरको शनिबार ६६ वर्षको...
काठमाडौं, चैत्र १ : प्रख्यात बक्सर मार्भिन ह्याग्लरको निधन भएको छ । अमेरिकाको न्यू हेमेस्पियरको बार्टंलेटस्थित आफ्नै पूर्खौली घरमा ह्याग्लरको शनिबार ६६ वर्षको उमेर निधान भएको हो ।
पत्नी के जी ह्याग्लरले फेसबुकमा स्टाट्स लेख्दै ह्याग्लरको निधनको भएको पुष्टि गरेकि छन् ।
मार्भिन ह्याग्लरले सन् १९७३ देखि १९८७ सम्म बक्सिङ खेलेका थिए । उनी सन् १९८० देखि १९८७ सम्म अमेरिकाको विश्व मिडलवेएट च्याम्पियन हुन् । १४ वर्षे बक्सिङ करिअरमा उनले ६७ खेल खेलका थिए, जसमध्ये ६२ खेल उनले जितेका छन् । मार्भिन ह्याग्लरले ३ जीवनमा खेल मात्र हारेका थिए।
प्रकाशित मिति: १३:३८ बजे, आइतबार, चैत १, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











