युरेनियमसहित चार पक्राउ
काठमाडौं, फागुन २८ : प्रहरीले बौद्धबाट साढे २ किलो युरेनियमसहित चार जनालाई पक्राउ गरेको छ। नेपालमा युरेनियम बरामद भएको यो पहिलो घटना भएको प्रहरीले जनाएको...
काठमाडौं, फागुन २८ : प्रहरीले बौद्धबाट साढे २ किलो युरेनियमसहित चार जनालाई पक्राउ गरेको छ।
नेपालमा युरेनियम बरामद भएको यो पहिलो घटना भएको प्रहरीले जनाएको छ । उनीहरुबाट बरामद गरिएको वस्तु परिक्षणपछि युरेनिययम भएको पुष्टि भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार उनीहरुलाई कारबाही गर्ने प्रहरीले बताएको छ ।
प्रकाशित मिति: १६:२२ बजे, शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1790853075.png)
