Kathmandu Press

'मं‌गलबजारमा मातृभाषा मार्च' (फाेटाे फिचर)

काठमाडौं, फागुन २८ : शुक्रबार नागरिक समाजले ललितपुरको पुल्चोकदेखि मंगलबजारसम्म  मातृभाषा मार्च गरेको छ। सबै मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने मागसहित नागरिक समाजले मार्च...
'मं‌गलबजारमा मातृभाषा मार्च' (फाेटाे फिचर)

काठमाडौं, फागुन २८ : शुक्रबार नागरिक समाजले ललितपुरको पुल्चोकदेखि मंगलबजारसम्म  मातृभाषा मार्च गरेको छ। सबै मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने मागसहित नागरिक समाजले मार्च गरेको हो।

आफ्नो भूमिलाई सरकारले अतिक्रमण गरेको विरोधमा हिरासत परेकालाई भेट्न जाँदा नेपाल भाषा बोलेकाले सुमन सायमि र विरोचन श्रेष्ठ पक्राउ परेपछि भाषा आन्दोलन सुरू भएको हो। सरकारी निकायले मातृभाषामा प्रतिगमन गरेकै कारण अब भाषिक आन्दोलन पनि सुरू भइसकेको नागरिक अगुवाहरुले बताएका छन् । 

प्रकाशित मिति: १५:५५ बजे, शुक्रबार, फागुन २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्