Kathmandu Press

आइभेरी कोस्टका प्रधानमन्त्री हामेद बाकायोकोको निधन 

काठमाडौं, फागुन २७ : आइभेरी कोस्टका प्रधानमन्त्री हामेड बाकायोकोकाे निधन भएको छ । बुधबार जर्मनीको एक अस्पतालमा उपचारका क्रममा बाकायोकोको निधन भएको हो । ५६ वर्षिय...
आइभेरी कोस्टका प्रधानमन्त्री हामेद बाकायोकोको निधन 
Hardik ivf

काठमाडौं, फागुन २७ : आइभेरी कोस्टका प्रधानमन्त्री हामेड बाकायोकोकाे निधन भएको छ । बुधबार जर्मनीको एक अस्पतालमा उपचारका क्रममा बाकायोकोको निधन भएको हो । 

५६ वर्षिय बाकायोको लामो समय देखि क्यान्सर रोगबाट पीडित थिए ।

बाकायोकोको निधनप्रति आइभेरी कोस्टका राष्ट्रपति अलास्साने ओताराले दुख व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै प्रधानमन्त्रिको निधनमा सारा देश शोकमा रहेको उल्लेख गरेको छन् ।  सन् २०२० जुलाई २ मा बाकायोको प्रधाममन्त्रिमा निर्वाचित भएका थिए। 

प्रकाशित मिति: १२:१९ बजे, बिहीबार, फागुन २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्