Kathmandu Press

चीनमा स्थानीय स्तरमा भेटिएनन् कोरोना सङ्क्रमित

काठमाडौं, फागुन २६ : कोरोना भाइरसको उद्गम स्थल चीनमा मंगलबार संक्रमित भेटिएनन्।चीनभित्रै स्थानीय स्तरमै सङ्क्रमण सरेका सङ्क्रमित नभेटिएको चिनियाँ अधिकारीहरुले बताएका छन्।बुधबार दिइएको...
चीनमा स्थानीय स्तरमा भेटिएनन् कोरोना सङ्क्रमित

काठमाडौं, फागुन २६ : कोरोना भाइरसको उद्गम स्थल चीनमा मंगलबार संक्रमित भेटिएनन्।

चीनभित्रै स्थानीय स्तरमै सङ्क्रमण सरेका सङ्क्रमित नभेटिएको चिनियाँ अधिकारीहरुले बताएका छन्।

बुधबार दिइएको जानकारी अनुसार मंगलबार चीनमा विदेशबमाट आएका पाँच जनामा कोरोना संक्रमण देखिएको थियो।

ती पाँच जना सांघाइमा भेटिएका थिए। उनीहरु कुन देशबाट आएका हुन् भन्ने बारेमा भने केही बताइएको छैन।

प्रकाशित मिति: १८:४७ बजे, बुधबार, फागुन २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्