Kathmandu Press

पाइप बम विस्फोट घटनाको नयाँ भिडियो सार्वजनिक

काठमाडौं, फागुन २६ : अमरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन९एफबीआई०ले वासिङ्टनमा गत जनवरी ५ मा भएको पाइप बम विस्फोट घटनाको नयाँ भिडियो सर्वाजनिक गरेको छ। एफबिआईले...
पाइप बम विस्फोट घटनाको नयाँ भिडियो सार्वजनिक

काठमाडौं, फागुन २६ : अमरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबीआई)ले वासिङ्टनमा गत जनवरी ५ मा भएको पाइप बम विस्फोट घटनाको नयाँ भिडियो सर्वाजनिक गरेको छ। 

एफबिआईले मंगलबार सार्वजनिक गरेको फुटेजमा एक शंकास्पद व्यक्तिलाई देखाइएको छ। एफबीआईले ती व्यक्तिले नै बम राखेको आशंका गरेको छ।

जनवरी ५मा  वाशिंगटन डीसीमा डेमोक्रेटिक र रिपब्लिकन पार्टीको मुख्यालयबाहिर भएको बम विस्फोट भएको थियो।

प्रकाशित मिति: १६:३९ बजे, बुधबार, फागुन २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्