फ्रान्सले अन्तरिक्षमा सुरु गर्यो पहिलो सैन्य अभ्यास

काठमाडौं, फागुन २६ : फ्रान्सले यस हप्ता अन्तरिक्षमा पहिलो सैन्य अभ्यास आरम्भ गरेको छ ।
फ्रान्सले आफ्नो भूउपग्रह र अन्य रक्षा उपकरणहरूको रक्षा गर्ने क्षमताको मूल्यांकन गर्न अतरिक्षमा सैन्य अभ्यास गरेको हो ।
फ्रान्सको नवनिर्मित स्पेस कमाण्डका प्रमुख मिशेल फ्राइडलिङले यी अभ्यास भूउपग्रह प्रणालीको ‘तनाव–परीक्षण’ गर्न बनाइएको बताए ।
उनले यो अन्तरिक्षको पहिलो सौन्य अभयास फ्रान्सेली सेना र युरोपको लागि पहिलो रहेको बताए ।
यो सैन्य अभयासको संकेतिक नाम ‘एस्टरएक्स’ हो ।
प्रकाशित मिति: १३:३६ बजे, बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












