प्रतिनिधिसभाको बैठक सुरु
काठमाडौं, फागुन २६ : प्रतिनिधिसभाको बैठक सुरु भएको छ। दिउँसो १ बजे बस्ने भनिएको बैठक १ बजेर २३ मिनेटमा सुरु भएको हो।यसअघि प्रतिनिधि सभा...
काठमाडौं, फागुन २६ : प्रतिनिधिसभाको बैठक सुरु भएको छ। दिउँसो १ बजे बस्ने भनिएको बैठक १ बजेर २३ मिनेटमा सुरु भएको हो।
यसअघि प्रतिनिधि सभा पुन:स्थापनापछि आइतबार बसेको पहिलो बैठकमा पनि अध्यादेश पेश हुने तय भएकोमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद बैठक अवरुद्ध गरेको थियो।
प्रकाशित मिति: १३:२४ बजे, बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)