सत्तापक्षकै लहरमा बस्नेछन् माओवादी केन्द्रका सांसद
एमालेका सांसद पनि पार्टी पुनर्जीवित भएकाले सत्ता पक्षकै लहरमा बस्दैछन्। माओवादी केन्द्रका सांसद भने सत्ता पक्षका लागि छुट्याइएको दायाँतर्फको लहरमा बस्ने छन्।
काठमाडौं, फागुन २६ : सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण बुधबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसदहरूले सत्ता पक्षकै लहरमा बस्नुपर्ने भएको छ।
एमालेका सांसद पनि पार्टी पुनर्जीवित भएकाले सत्ता पक्षकै लहरमा बस्दैछन्। माओवादी केन्द्रका सांसद भने सत्ता पक्षका लागि छुट्याइएको बायाँतर्फको लहरमा बस्ने छन्।
एमाले सांसद कृष्णभक्त पोखरेलले संसदीय दलको निर्देशन पालना गरेर संसद् बैठकमा प्रस्तुत हुने तयारी रहेको जानकारी दिए।
प्रकाशित मिति: १२:२८ बजे, बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)