माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
काठमाडौं, फागुन २६ : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिडाँडामा जारी छ ।पछिल्लो राजनीतिक अवस्थाबारे बैठक केन्द्रित छ ।माओवादी केन्द्रले सरकारलाई...
काठमाडौं, फागुन २६ : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिडाँडामा जारी छ ।
पछिल्लो राजनीतिक अवस्थाबारे बैठक केन्द्रित छ ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समिकरण, पार्टीको भावी रणनीतिसहितका विषयमा छलफल हुनेछ ।
बुधबार दिउँसो १ बजे संसदको बैठक बस्दैछ ।
प्रकाशित मिति: १२:१७ बजे, बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)