कांग्रस नेता जोशी पुन: कोमामा
काठमाडौं, फागुन २५ : कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा फेरि समस्या देखिएको छ। दुई साताअघि मस्तिष्कघात भएपछि अस्पताल भर्ना भएका जोशीको स्वास्थ्यमा समस्या...
काठमाडौं, फागुन २५ : कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा फेरि समस्या देखिएको छ। दुई साताअघि मस्तिष्कघात भएपछि अस्पताल भर्ना भएका जोशीको स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।
मस्तिष्कघात भएपछि फागुन १३ थापाथलीस्थित नर्भिक अस्पतालमा जोशीको उपचार भइरहेको छ ।
जोशीको स्वास्थ्यमा बीचमाकेही सुधार देखिएपनि शनिबारबाट उनको स्वास्थ्य अवस्था बिग्रिएको थियो । जोशी अहिले कोमामै रहेको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: १५:४७ बजे, मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)