महिला दिवसमा माइतीघरमा नाटक (फोटो फिचर)
काठमाडौं, फागुन २४ : १११औं अन्तर्राष्ट्रिय महिला दिवसको माइतीघर मण्डलामा सडक नाटक प्रदर्शन गरिएको छ। विद्यार्थी संघठन अनेरास्ववियूले महिला दिवसका अवासरमा माइतीघरमा सडक...
काठमाडौं, फागुन २४ : १११औं अन्तर्राष्ट्रिय महिला दिवसको माइतीघर मण्डलामा सडक नाटक प्रदर्शन गरिएको छ। विद्यार्थी संघठन अनेरास्ववियूले महिला दिवसका अवासरमा माइतीघरमा सडक नाटकसहित सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। सो अवसरमा नारीवादी एकल नाटक देखाइनुका साथै कवितावाचन र सांगीतिक प्रस्तुति समेत गरिएको थियो।
सो कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतो, अनेरास्ववियूकी पूर्वअध्यक्ष नविना लामालगायत उपस्थित थिए।












प्रकाशित मिति: १७:४५ बजे, सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)