प्रचण्ड–नेपाल समूहको बैठक पेरिसडाँडामा बस्दै

काठमाडौं, फागुन २४ : नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ।
शनिबार नेकपा नाम विवादबारे फैसला सुनाउँदै सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि अबको रणनीतिबारे छलफल गर्न आइतबार बैठक बाेलाइएकाे हो।
यसअघि माधव नेपाल समूहका १३ स्थायी कमिटी सदस्य छुट्टै छलफलमा बसेका थिए । छलफलमा पर्ख र हेर नीति लिनुपर्ने निष्कर्ष आएको बताइएको छ ।
प्रकाशित मिति: १६:३६ बजे, सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)