नागरिक अगुवाको ‘लोकतन्त्र मार्च’ (फोटो फिचर)
‘लोकतन्त्र मार्च’ नाम दिएको विरोध प्रदर्शनमा सांसद्हरुलाई खबरादारी गरिएका प्लेकार्ड बोकेका थिए । प्लेकार्डमा ‘सांसदका गरिमा कायम गर, संसद विघठन ठीक भन्ने सांसदलाई भवनको ढोकामा १ सय पटक उठबस गराए प्रवेश गर्न दिनुपर्छ’ जस्ता नारा लेखिएको थियो ।
काठमाडौं, फागुन २३ : बृहत नागरिक आन्दोलनले सांसद्हरुलाई खबरदारीग गर्दै आइतबार माइतीघरदेखि संसदभवन बानेश्वरसम्म विरोध प्रदर्शन गरेका छन् ।
‘लोकतन्त्र मार्च’ नाम दिएको विरोध प्रदर्शनमा सांसद्हरुलाई खबरादारी गरिएका प्लेकार्ड बोकेका थिए । प्लेकार्डमा ‘सांसदका गरिमा कायम गर, संसद विघठन ठीक भन्ने सांसदलाई भवनको ढोकामा १ सय पटक उठबस गराए प्रवेश गर्न दिनुपर्छ’ जस्ता नारा लेखिएको थियो ।
माइतीघरबाट सुरु भएको बृहत नागरिक आन्दोलनले बानेश्वरमा विरोध सभा पनि गरेको थियो । प्रदर्शनमा सहभागीहरुले आँखामा पट्टी, हात र खुट्टामा सिक्री बाँधेर नाट्य प्रस्तुति समेत गरेका थिए ।













प्रकाशित मिति: २१:०० बजे, आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)