Kathmandu Press

संसदमा नाराबाजी, १० मिनेटका लागि बैठक स्थगित

संसदमा नाराबाजी, १० मिनेटका लागि बैठक स्थगित

काठमाडौं, फागुन २३ : संसदमा नाराबाजी भएपछि १० मिनेटका लागि बैठक स्थगित गरिएको छ।

प्रकाशित मिति: १७:५८ बजे, आइतबार, फागुन २३, २०७७