Kathmandu Press

प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित

काठमाडौं, फागुन २३ : सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।
प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित

काठमाडौं, फागुन २३ : सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्न माग गर्दै कांग्रेस सांसदहरू नाराबाजीमा उत्रिएपछि सभामुख सापकोटाले बैठक स्थगित गरेका हुन् ।
 
प्रकाशित मिति: १७:५६ बजे, आइतबार, फागुन २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्