प्रधानमन्त्री ओलीले बोलाए संसदीय दलको बैठक
काठमाडौं, फागुन २३ । नेकपा ओली समूहका अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले...
काठमाडौं, फागुन २३ । नेकपा ओली समूहका अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।
सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणबाट बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेर ऋषि कट्टेल नेतृत्वको नेकपाको पक्षमा फैसलालगत्तै उनले संसदीय दलको बैठक बोलाएका हुन् । सरकारी निवास बालुवाटारमा दलको बैठक बोलाएको जनाइएको छ।
आइतबार मात्रै सर्वोच्च अदालतको फैसलाले साबिकको नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएको फैसला गरेको छ ।
प्रकाशित मिति: १७:२८ बजे, आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)