संसद् अधिवेशन सुरु
काठमाडौं, फागुन २३ : पुनःस्थापित प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।काठमाडौं, फागुन २३ : पुनःस्थापित प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट बैठक सुरु हुनेसम्बन्धी पत्र पढाएर सुनाउँदै बैठक सुरु भएको जानकारी दिए ।
सबैभन्दा दायाँ जसपालगायत दल, त्यसपछि कांग्रेस, त्यसपछि नेकपा (ओली समूह) र त्यसपछि नेकपा प्रचण्ड–नेपाल समूहका सांसद बसेका छन् ।
प्रकाशित मिति: १७:१६ बजे, आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)