यसरी सुरु भयो कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान (फोटो फिचर)
काठमाडौं, फागुन २३ : आजबाट दोस्रो चरणको कोरोनाविरुद्धको खोप अभियान शुरू भएको छ । अभियानअन्तर्गत ६५ वर्ष उमेरमाथिको समुहका मानिसहरूलाई प्राथमिकतामा राखेर खोप लगाइएको...
काठमाडौं, फागुन २३ : आजबाट दोस्रो चरणको कोरोनाविरुद्धको खोप अभियान शुरू भएको छ । अभियानअन्तर्गत ६५ वर्ष उमेरमाथिको समुहका मानिसहरूलाई प्राथमिकतामा राखेर खोप लगाइएको छ ।
दोस्रो चरणको खोप अभियानमा देशभर १७ लाख मानिसलाई कोरोनाविरुद्धको खोप दिने सरकारको योजना छ । देशभरमा ६ हजारभन्दा बढी खोप केन्द्रहरूबाट खोप लगाइएको छ । यो अभियान १० दिनसम्म चल्नेछ ।








प्रकाशित मिति: १६:२८ बजे, आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)