यसरी सुरु भयो कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान (फोटो फिचर)
काठमाडौं, फागुन २३ : आजबाट दोस्रो चरणको कोरोनाविरुद्धको खोप अभियान शुरू भएको छ । अभियानअन्तर्गत ६५ वर्ष उमेरमाथिको समुहका मानिसहरूलाई प्राथमिकतामा राखेर खोप लगाइएको...काठमाडौं, फागुन २३ : आजबाट दोस्रो चरणको कोरोनाविरुद्धको खोप अभियान शुरू भएको छ । अभियानअन्तर्गत ६५ वर्ष उमेरमाथिको समुहका मानिसहरूलाई प्राथमिकतामा राखेर खोप लगाइएको छ ।
दोस्रो चरणको खोप अभियानमा देशभर १७ लाख मानिसलाई कोरोनाविरुद्धको खोप दिने सरकारको योजना छ । देशभरमा ६ हजारभन्दा बढी खोप केन्द्रहरूबाट खोप लगाइएको छ । यो अभियान १० दिनसम्म चल्नेछ ।
प्रकाशित मिति: १६:२८ बजे, आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइतेशनिबार, मंसिर ८, २०८१
काठमाडौंमा तीन शव भेटिएशनिबार, मंसिर ८, २०८१
नेपालमा परिवर्तन भयो तर क्रान्ति अधुरो रह्यो : विप्लवशनिबार, मंसिर ८, २०८१
मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक : डा. महतशनिबार, मंसिर ८, २०८१