Kathmandu Press

सर्वोच्चबाट आफूहरूले सोचेको भन्दा फरक फैसला : प्रचण्ड

काठमाडौं, फागुन २३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतले आफूहरूले सोचको भन्दा फरक फैसला गरेको बताएका...
सर्वोच्चबाट आफूहरूले सोचेको भन्दा फरक फैसला : प्रचण्ड

काठमाडौं, फागुन २३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतले आफूहरूले सोचको भन्दा फरक फैसला गरेको बताएका छन्।

आइतबार सार्वोच्चले नेकपा नाम विवादबारे ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि सिंहदरबार परिसरमा पत्रकारहरूसँग प्रतिक्रिया दिने क्रममा उनले आफूहरुले अपेक्षा गरेभन्दा फरक ढंगले सर्वोच्चबाट फैसला जारी भएको बताएका हुन्।

प्रकाशित मिति: १५:५१ बजे, आइतबार, फागुन २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्