म्यानमारमा प्रर्दशन रोक्न अश्रु ग्यासको प्रयोग
म्यानमार, फागुन २२ : एक महिनादेखि म्यानमारमा विरोध प्रदर्शन भइरहेको छ । सेनाले ‘कू’ गरेपछि त्यसको विरोधमा सुरु भएको प्रर्दशन रोक्न सुरक्षा बलले अश्रु...
म्यानमार, फागुन २२ : एक महिनादेखि म्यानमारमा विरोध प्रदर्शन भइरहेको छ । सेनाले ‘कू’ गरेपछि त्यसको विरोधमा सुरु भएको प्रर्दशन रोक्न सुरक्षा बलले अश्रु ग्यास र स्टन ग्रेनेड प्रयोग गरिरहेको छ ।
याङगोनमा आइतबार भएको प्रर्दशनलाई तितरबितर बनाउन सुरक्षा बलले ठूलो मात्रामा अश्रु ग्यास र स्टन ग्रेनेड प्रयोग गरेको छ ।
सेनाले प्रदर्शनमा बल प्रयोग गरेपनि कुनै मानविय क्षति भने नभएको बताइएको छ ।
संयुक्त राष्ट संघका अनुसार सैनिक ‘कू’ लागु भएयता ५० भन्दा बढी प्रदर्शनकारीहरू मारिएका छन् ।
प्रकाशित मिति: १२:४० बजे, आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












