कर्नाटकमा भेटियो अनौठोे गड्यौंला
काठमाडौं, फागुन २० : भारतको कर्नाटक राज्यमा अनौठो गड्यौंला भेटिएको छ ।कर्नाटकमा अनौठोे मेगेसकोलेसिडि प्रजातिको एमिन्थास अलेक्जान्ड्री नामक गड्यौला भेटिएको हो । यो प्रजाति...
काठमाडौं, फागुन २० : भारतको कर्नाटक राज्यमा अनौठो गड्यौंला भेटिएको छ ।
कर्नाटकमा अनौठोे मेगेसकोलेसिडि प्रजातिको एमिन्थास अलेक्जान्ड्री नामक गड्यौला भेटिएको हो । यो प्रजाति दक्षिण एसियामा पाइन्छ ।
एमिन्थास अलेक्जान्ड्री एक मध्यमदेखि ठूलो आकारको गड्यौंला हो । यसको रंग उज्यालोमा खौरो देखिन्छ भने पिठ्यूँ कालो देखिन्छ ।
यसको लम्बाई एक सय ३२ मिमी देखि एक सय ६९ मिलिमिटर हुन्छ । यसको मोटाई पाचँ मिलिमिटर देखि ६ मिलिमिटर सम्म हुन्छ ।
गँड्यौलाहरू माटोको उर्वरता कायम राख्न ,जङगल, घाँसे मैदान र कृषि इकोसिस्टमको लागी महत्वपूर्ण छ ।
प्रकाशित मिति: १२:२८ बजे, बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












