नेकपा नाम विवादको फैसला मिति सर्यो
काठमाडौं, फागुन २० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाम विवाद सम्बन्धी मुद्दाको फैसलाको मिति सरेको छ । नेकपा नाम विवादसम्बन्धी फैसला शुक्रबार गर्ने...
काठमाडौं, फागुन २० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाम विवाद सम्बन्धी मुद्दाको फैसलाको मिति सरेको छ । नेकपा नाम विवादसम्बन्धी फैसला आज गर्ने भनिए पनि आज सर्वोच्च अदालत विदा भएकाले पछि सरेको हो।
पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा आज सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत र विशेष अदालतलगायत सबै अदालत बन्छ छन् ।
गत बिहीबार सर्वोच्च अदालतले आज फागुन २० गते नेकपा नामको विवादमा फैसला सुनाउने निर्णय गरेको थियो ।
आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते रिट निवेदन दर्ता गरेका थिए ।
प्रकाशित मिति: ११:१८ बजे, बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)