Kathmandu Press

चिडियाखानामा प्रधानमन्त्री ओलीको ‘टाइम पास’ (फोटो फिचर)

काठमाडौं, फागुन १९ : प्रधानमन्त्री केपी ओली बुधबार अपराह्न जावलाखेलस्थित सदर चिडियाखाना पुगे। चिडियाखानाको रजत जयन्तीका अवसरमा आयोजित समारोहमा सहभागी हुन उनी त्यहाँ पुगेका हुन्।
चिडियाखानामा प्रधानमन्त्री ओलीको ‘टाइम पास’ (फोटो फिचर)

काठमाडौं, फागुन १९ : प्रधानमन्त्री केपी ओली बुधबार अपराह्न जावलाखेलस्थित सदर चिडियाखाना पुगे।

चिडियाखानाको रजत जयन्तीका अवसरमा आयोजित समारोहमा सहभागी हुन उनी त्यहाँ पुगेका हुन्।

चिडियाखानामा वन्यजन्तु र चराचुरुंगी राखिएका सबैजसो क्षेत्र अवलोकन गरे। उनको साथमा पत्नी राधिका शाक्य पनि थिइन्।

त्यहाँ अवलोकनकर्ताका लागि राखिएको ट्रली चढेर प्रधानमन्त्री र उनकी पत्नी शाक्यले पनि मनोरञ्जन लिए।


 

 

 

प्रकाशित मिति: १७:५४ बजे, बुधबार, फागुन १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्