Kathmandu Press

प्रदेश १ को प्रदेशसभा बैठक चैत २ गतेलाई सारियो

विराटनगर, फागुन १९  ः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल चैत २ गते बस्नेगरी सरेको छ।प्रदेशसभा बैठक फागुन २० गतेका...
प्रदेश १ को प्रदेशसभा बैठक चैत २ गतेलाई सारियो

विराटनगर, फागुन १९  ः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल चैत २ गते बस्नेगरी सरेको छ।

प्रदेशसभा बैठक फागुन २० गतेका लागि तोकिएको थियो । त्यसको अघिल्लो दिन बुधबार प्रदेशसभा सचिवालयले सूचना टाँसेर चैत २ गतेका लागि बैठक सरेको जानकारी गराएको हो।

फागुन ९ गते बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राइविरुद्धको अविश्वासको प्रस्ताव पेस भएलगत्तै सभामुख प्रदीपकुमार भण्डारीले फागुन २० गते बस्नेगरी बैठक स्थगित गरेका थिए।

फागुन ९ गते प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले फागुन २० गतेसम्म बैठक स्थगित गरेका थिए।

प्रकाशित मिति: १५:०४ बजे, बुधबार, फागुन १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्