नेम्वाङलाई उपनेता र चौधरीलाई सचेतकबाट हटाइयो, केही केन्द्रीय सदस्य निलम्बनमा
काठमाडौं, फागुन १९ : नेकपा प्रचण्ड–नेपाल समूहको बुधबार पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले संसदीय दलको उपनेताबाट सुवास नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई हटाउने...
काठमाडौं, फागुन १९ : नेकपा प्रचण्ड–नेपाल समूहको बुधबार पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले संसदीय दलको उपनेताबाट सुवास नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई हटाउने निर्णय गरेको छ।
त्यस्तै बैठकले पार्टीविरुद्ध गतिविधि गरेको भन्दै विशाल भट्टराई, महेश बस्नेत, सूर्य थापा, प्रभु शाह, कर्ण थापालगायत केही केन्द्रीय सदस्यलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको जनाइएकाे छ।
प्रकाशित मिति: १४:३९ बजे, बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)