कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने
काठमाडौं, फागुन १९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसाे १ बजे...
काठमाडौं, फागुन १९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसाे १ बजे बस्ने बताइएको छ।
फागुन २३ गते दिउँसो ४ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएपछि अब कस्तो रणनीतिका साथ अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न संसदीय दलको बैठक बाेलाइएकाे कांग्रस नेताहरूले जनाएका छन्।
प्रकाशित मिति: १२:४६ बजे, बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790853075.png)