Kathmandu Press

हङकङका बासिन्दालाई ‘सुरक्षा भिसा’ दिएकोमा चीनद्वारा अस्ट्रेलियाको निन्दा 

काठमाडौं, फागुन १८ : चीनको विदेश मन्त्रालयले सोमबार अस्ट्रेलियालाई हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेको छ । अस्ट्रेलिया सरकारले डिसेम्बरमा हङकङका...
हङकङका बासिन्दालाई ‘सुरक्षा भिसा’ दिएकोमा चीनद्वारा अस्ट्रेलियाको निन्दा 

काठमाडौं, फागुन १८ : चीनको विदेश मन्त्रालयले सोमबार अस्ट्रेलियालाई हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेको छ । 

अस्ट्रेलिया सरकारले डिसेम्बरमा हङकङका बासिन्दालाई सुरक्षा भिसा दिएका थिए, जो वर्षौअघि खारेज गरिएको थियो । 

Hardik ivf

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबेनले सोमबार हङकङसम्बन्धी मुद्दाको बारेमा चीनको स्थिति सुसंगत र स्पष्ट रहेको बताएका छन् । 

‘हङकङको मामिला पूर्ण रूपमा चीनको आन्तरिक मामिलामा आउँछ । कुनै पनि देशलाई हस्तक्षेप गर्ने अधिकार छैन’ वाङले भने, ‘चीनले अष्ट्रेलियालाई हङकङ मामिला र चीनको आन्तरिक मामिलामा कुनै पनि हिसाबले हस्तक्षेप गर्ने कुरा रोक्न आग्रह गर्दछ ।’ ग्लोबल टाइम्सबाट


 

प्रकाशित मिति: १३:०१ बजे, मंगलबार, फागुन १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्