Kathmandu Press

सडक विस्तारको विरुद्ध प्रदर्शन (तस्बिरहरु)

काठमाडौं, फागुन १७ : सर्वोच्च अदालतको आदेशविपरित सरकारले बालाजु बाइपास क्षेत्रमा सडक विस्तार गरेको विरोधमा स्थानीय बासिन्दा र नागरिक अगुवाले सोमबार प्रदर्शन गरेका...
सडक विस्तारको विरुद्ध प्रदर्शन (तस्बिरहरु)
तस्बिरहरू : सुजल बज्राचार्य

काठमाडौं, फागुन १७ : सर्वोच्च अदालतको आदेशविपरित सरकारले बालाजु बाइपास क्षेत्रमा सडक विस्तार गरेको विरोधमा स्थानीय बासिन्दा र नागरिक अगुवाले सोमबार प्रदर्शन गरेका छन्।

कालीमाटी सडक विस्तार पीडित संघर्ष समितिको अगुवाइनमा सोमबार काठमाडौंमा प्रदर्शन गरिएको हो। उनीहरुले 'सेभ नेवा भ्याली' लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।

उनीहरुले सडक विस्तारका क्रममा पक्राउ गरिएका स्थानीय बासिन्दालाई रिहा गर्न माग गरेका छन्। सरकारले सडक विस्तारमा विरोध गरेका केही स्थानीय बासिन्दालाई पक्राउ गरेको छ।

प्रकाशित मिति: १८:३० बजे, सोमबार, फागुन १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्