राष्ट्रपतिले फागुन २३ का लागि बोलाइन् संसद् अधिवेशन
काठमाडौं, फागुन १७ : राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन बाेलाएकी छन्।सरकारको सिफारिसमा फागुन २३ गते अपराह्न ४ बजेका लागि संसद् बैठक बोलाएको राष्ट्रपति कार्यालयद्वारा सोमबार जारी...
काठमाडौं, फागुन १७ : राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन बाेलाएकी छन्।
सरकारको सिफारिसमा फागुन २३ गते अपराह्न ४ बजेका लागि संसद् बैठक बोलाएको राष्ट्रपति कार्यालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ।
शुक्रबार बसेको क्याबिनेट बैठकले संसद बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरे पनि ढिलागरी पत्र पठाइएको थियो ।
संसद अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल थालिनेछ।
प्रकाशित मिति: १३:२९ बजे, सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











