मोदीले लगाए कोरोनाविरुद्धको खोप
काठमाडौं, फागुन १७ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।सोमबार बिहान प्रधानमन्त्री मोदीले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएको जनाएका हुन्...
काठमाडौं, फागुन १७ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।
सोमबार बिहान प्रधानमन्त्री मोदीले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएको जनाएका हुन् ।
उनले ट्वीट गर्दै कोरोनाविरुद्धको विश्वव्यापी लडाईमा डाक्टर तथा वैज्ञानिकहरुले तीव्र गतिमा गरेको कामको प्रशंसा गर्दै खोप लगाउन सबैमा अपिल पनि गरेका छन्।
प्रकाशित मिति: ०८:४५ बजे, सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












