प्रतिनिधि सभा पुनर्स्थापना भएपछि सांसद्लाई खोप
काठमाडौं, फागुन १६ : सांसदहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिइने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यही साता सांसद तथा संसद सचिवालयका कर्मचारीहरुलाई खोप...
काठमाडौं, फागुन १६ : सांसदहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यही साता सांसद तथा संसद सचिवालयका कर्मचारीहरुलाई खोप दिन लागिएको संसद सचिवालयले जाकारी दिएको छ ।
सचिवालयका अनुसार फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा गएर सांसद्हरुले खोप लगाउन सक्नेछन् ।
प्रकाशित मिति: १६:५७ बजे, आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











