काठमाडौं महानगरपालिका अगाडि नागरिक समाजको प्रदर्शन
काठमाडौं, फागुन १६ : नागरिक समाजका प्रतिनिधिहरुले काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् । विकासको नाममा ‘प्रतिगमन’ भएको भन्दै उनीहरुले सुन्धारास्थित महानगरपालिका कार्यालय...काठमाडौं, फागुन १६ : नागरिक समाजका प्रतिनिधिहरुले काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् । विकासको नाममा ‘प्रतिगमन’ भएको भन्दै उनीहरुले सुन्धारास्थित महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय दबुका प्रतिनिधिहरु पनि सहभागी थिए । उनीहरुले ‘नागरिकलाई सडक छाप बनाउने कस्तो नीति ? कस्तो सरकार ?’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
प्रकाशित मिति: १५:५३ बजे, आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइतेशनिबार, मंसिर ८, २०८१
काठमाडौंमा तीन शव भेटिएशनिबार, मंसिर ८, २०८१
नेपालमा परिवर्तन भयो तर क्रान्ति अधुरो रह्यो : विप्लवशनिबार, मंसिर ८, २०८१
मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक : डा. महतशनिबार, मंसिर ८, २०८१