चीनले सार्वजनिक गर्यो रकेट स्टोरेज ट्यूब
काठमाडौं, फागुन १६ : चीनले शनिबार पहिलो रकेट स्टोरेज ट्यूब सर्वजनिक गरेको छ । शनिबार सार्वजनिक भएको ट्यूब ३.३५ डायमिटरको छ ।
यो रकेट ट्यूब स्टोरेज चीनको रकेट ट्यूब विकासमा नयाँ आयाम हो । नयाँ रकेट बोक्नका लागि यो टयूबको प्रयोग गरिनेछ ।
यसले रकेटको क्षमता ३० प्रतिशतले बढाउन सक्छ र लागत २० प्रतिशतले घटाउने बताइएको छ ।
प्रकाशित मिति: १३:२२ बजे, आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












