सेतो मछिन्द्रनाथ मन्दिर संरक्षण तथा प्रवलिकरणका लागि शिलन्यास
काठमाडौं, फागुन १६ : सेतो मछिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलिकरणका लागि शिलन्यास गरिएको छ ।भारत सरकारको आर्थिक अनुदानमा काठमाडौं महानगरपालिका वडा नं २५ स्थित...
काठमाडौं, फागुन १६ : सेतो मछिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलिकरणका लागि शिलन्यास गरिएको छ ।
भारत सरकारको आर्थिक अनुदानमा काठमाडौं महानगरपालिका वडा नं २५ स्थित जनवहालमा सेतो मछिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलिकरणका लागि शिलन्यास गरिएको हो ।
राष्ट्रिय पुनर्निमाण प्राधिकरणका कार्यकारी अधिकृत शुशिल ज्ञवली र नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले शिलन्यास गरे ।




प्रकाशित मिति: १२:५२ बजे, आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)