यसरी विस्तार हुँदैछ बालाजु–बाइपास सडक (फोटो फिचर)
काठमाडौं, फागुन १५ : लामो समयदेखि विवादित बन्दै आएको बालाजु–बाइपास खण्डको सडक विस्तारलले अहिले निरन्तरता पाएको छ । स्थानीय पीडित, बृहत् नागरिक आन्दोलन र...
काठमाडौं, फागुन १५ : लामो समयदेखि विवादित बन्दै आएको बालाजु–बाइपास खण्डको सडक विस्तारलले अहिले निरन्तरता पाएको छ । स्थानीय पीडित, बृहत् नागरिक आन्दोलन र सम्पदा संरक्षण महाअभियानले उक्त सडक विस्तारप्रति विरोध र अवरोध जनाउँदै आएका छन् । त्यसका बाबजुद प्रहरी परिचालन गरी सडक विस्तार कार्य अघि बढाइएको हो ।












प्रकाशित मिति: १६:१४ बजे, शनिबार, फागुन १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)