प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं, फागुन १४ : प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सर्वोच्च अदालतले संसद् विघटन बदर गरेपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो।साँझ...
काठमाडौं, फागुन १४ : प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सर्वोच्च अदालतले संसद् विघटन बदर गरेपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो।
साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको बताइएको छ ।
सर्वोच्च अदालतले फागुन ११ गते १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश दिएको थियो।
प्रकाशित मिति: १३:१६ बजे, शुक्रबार, फागुन १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











