जोखिमबाट बच्दै प्रशिक्षण (फोटो फिचर)
फेससिल्ड लगाएर खेल्न अप्ठ्यारो भएपनि कोडिभ–१९बाट सुरक्षित रहन फेससिल्ड लगाएको उनीहरूले बताए। प्रशिक्षक रजक प्रशिक्षणका क्रममा कोभिड–१९बाट बच्न सुरक्षाका उपाय अपनाइएको बताउँछन्।
काठमाडौं, फाुगुन १४ : केही दिनअघि लैनचौरस्थित लौनचौर तेक्वान्दो डोजाङ पुग्दा करिब ३०–३५ जना प्रशिक्षणमा व्यस्त थिए भने सौरभ रजक उनीहरूलाई गाइड गरिरहेका थिए। सबैको अनुहारमा फेससिल्ड थियो।
फेससिल्ड लगाएर खेल्न अप्ठ्यारो भएपनि कोडिभ–१९बाट सुरक्षित रहन फेससिल्ड लगाएको प्रशिक्षार्थीहरूले बताए। प्रशिक्षक रजक प्रशिक्षणका क्रममा कोभिड–१९बाट बच्न सुरक्षाका उपाय अपनाइएको बताउँछन्।
रजकले लैनचौर डोजाङमा दुई सिफ्ट (बिहान र बेलुका)मा प्रशिक्षण गराइरहेका छन्। प्रशिक्षणमा बिहान २० जना आउँछन् भने बेलुका ३५ जना प्रशिक्षार्थी छन्।








प्रकाशित मिति: १०:१२ बजे, शुक्रबार, फागुन १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)