Kathmandu Press

सरकारले गर्‍यो ३१ सहसचिवको सरुवा (नामावलीसहित)

काठमाडौं, फागुन १३ : समय नपुग्दै कर्मचारीको सरुवा गर्दै आएको सरकारले यसपटक सहसचिवको सरुवा गरेको छ।बिहीबार सरकारले ३१ जना सहसचिवको सरुवा गरेको हो।...
सरकारले गर्‍यो ३१ सहसचिवको सरुवा (नामावलीसहित)

काठमाडौं, फागुन १३ : समय नपुग्दै कर्मचारीको सरुवा गर्दै आएको सरकारले यसपटक सहसचिवको सरुवा गरेको छ।

बिहीबार सरकारले ३१ जना सहसचिवको सरुवा गरेको हो। यस पटक केही महानिर्देशकलाई पनि हेरफेर गरेको छ।

सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराई, राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी र यातायात विभागका महानिर्देशक गोगनबहादुर हमालको सरुवा गरेको छ। केही सहसचिवलाई जिल्ला पठाएको छ भने केहीलाई केन्द्रमा तानेको छ।

सरुवा गरिएका ३१ सहसचिवको नामावली :

प्रकाशित मिति: १८:०० बजे, बिहीबार, फागुन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्