सेलिब्रेटी सेफको स्वागत (फोटो फिचर)
काठमाडौं, फागुन १३ : यूके मास्टरसेफ प्रोफेसनलका फाइनलिस्ट सन्तोष साह नेपाल आएका छन् ।बिहीबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका साहलाई नेपाल पर्यटन बोर्ड, द...
काठमाडौं, फागुन १३ : यूके मास्टरसेफ प्रोफेसनलका फाइनलिस्ट सन्तोष साह नेपाल आएका छन् ।
बिहीबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका साहलाई नेपाल पर्यटन बोर्ड, द ग्लोबल एकाडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन र भ्वाइस अफ सेफका सदस्यहरुले स्वागत गरेका थिए ।
उनी प्यासिफिक एसिया ट्राभल एशोसिएशनको कार्यक्रममा सहभागी हुन नेपाल आएका हुन् । यूके मास्टरसेफ प्रोफेसनलमा नेपाली खाना प्रस्तुत गरेर साह चर्चित बनेका थिए ।









प्रकाशित मिति: १३:१३ बजे, बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)