तस्बीरमा नेकपाकाे विजय र्याली
संसद् पुनःस्थापना भएको खुशीयालीमा नेकपा (प्रचण्ड-नेपाल) समूहले बुधबार काठमाडौंमा विजय र्याली निकालेको छ।.jpg)
काठमाडौं, फागुन १२ : संसद् पुनःस्थापना भएको खुशीयालीमा नेकपा (प्रचण्ड-नेपाल) समूहले बुधबार काठमाडौंमा विजय र्याली निकालेको छ।
काठमाडौंको शान्तिवाटिकाबाट शुरु भएको विजय र्यालीले बजार परिक्रममा गरेको थियो। र्याली पछि आयोजित कोणसभालाई नेकपा नेताहरुले सम्बोधन गरेका थिए।

.jpg)
.jpg)
.jpg)
प्रकाशित मिति: १८:२३ बजे, बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)