ओली समूहको स्थायी कमिटी बैठक जारी
काठमाडौं, फागुन १२ : नेकपा केपी ओली समूहको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बसिरहेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभालाई पुर्स्थापना गरेपछि बुधबार...
काठमाडौं, फागुन १२ : नेकपा केपी ओली समूहको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बसिरहेको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभालाई पुर्स्थापना गरेपछि बुधबार ११ बजे राखिएको बैठक अहिलेसम्म चलिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
११ बजे बोलाइएको बैठक सुरु हुन ढिलाई भएका कारण अहिलेसम्म बैठक चलिरहेको थापाले बताए ।
प्रकाशित मिति: १४:०२ बजे, बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











