संसद् विघटनको विरोधमा आदिवासी जनजाति महासंघको प्रदर्शन ( फोटो फिचर)
ओली सरकारको असंवैधानिक र प्रतिगामी कदमविरुद्ध प्रचण्ड–नेपाल समूह निकट अखिल नेपाल महिला संघ, मधेसी राष्ट्रिय मुक्तिमोर्चा नेपाल, थारू राष्ट्रिय मुक्तिमोर्चा नेपाल, नेपाल लोकतान्त्रिक थारु संघलगायतले संयुक्तरुपमा मंगलबार प्रदर्शन गरेका हुन् ।काठमाडौं, फागुन ११ : संसद् विघटन गरेको विरोधमा राजधानीमा नेकपाका प्रचण्ड–नेपाल निकट आदिवासी जनजाति महासंघले प्रदर्शन गरेको छ ।
ओली सरकारको असंवैधानिक र प्रतिगामी कदमविरुद्ध प्रचण्ड–नेपाल समूह निकट अखिल नेपाल महिला संघ, मधेसी राष्ट्रिय मुक्तिमोर्चा नेपाल, नेपाल लोकतान्त्रिक मधेसी संगठन, थारू राष्ट्रिय मुक्तिमोर्चा नेपाल, नेपाल लोकतान्त्रिक थारु संघ र मुस्लिम संगठन नेपालले संयुक्तरुपमा मंगलबार प्रदर्शन गरेका हुन् ।
शान्ति बाटिकाबाट सुरु भएको प्रदर्शन भोटाहिटी, असन, इन्द्रचोक हुँदै बसन्तपुरमा कोण सभामा परिणत भएको थियो ।
प्रकाशित मिति: १६:२८ बजे, मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदैआइतबार, मंसिर ९, २०८१
आजदेखि धरहरा चढ्दा शुल्क लाग्नेआइतबार, मंसिर ९, २०८१
देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावतआइतबार, मंसिर ९, २०८१
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइतेशनिबार, मंसिर ८, २०८१