नारायणहिटी अगाडि ‘प्रतिगमनविरुद्ध’ जुत्ता प्रहार (फोटो फिचर)
काठमाडौं, फागुन १० : नेकपा प्रचण्ड–नेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियूले सोमबार प्रतिगमनलाई जुत्ता हान्ने विरोध कार्यक्रम गरेको छ ।सोमबार नारायणहिटी सङ्ग्रहालय अगाडि भेला भएका...
काठमाडौं, फागुन १० : नेकपा प्रचण्ड–नेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियूले सोमबार प्रतिगमनलाई जुत्ता हान्ने विरोध कार्यक्रम गरेको छ ।
सोमबार नारायणहिटी सङ्ग्रहालय अगाडि भेला भएका विद्यार्थीहरुले प्रधानमन्त्री ओलीलाई ‘प्रतिगमन’को प्रतीक भन्दै जुत्ता हानेका हुन् ।
संसद् विघटनलाई प्रतिगमन भएको भन्दै नेकपाको प्रचण्ड–नेपाल समूह आन्दोलित छन् । आन्दोलनकै कार्यक्रम अन्तर्गत आज जुत्ता हान्ने विरोध कार्यक्रम गरेको हुन् ।
त्यसक्रममा विद्यार्थीहरुले प्रतिमगन मुर्दावाद लगायतका नाराबाजी गरेका थिए ।






प्रकाशित मिति: १६:३४ बजे, सोमबार, फागुन १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)