Kathmandu Press

एभर्टनसँग २–० गोल अन्तरले हार्‍यो लिभरपुल 

काठमाडौं, फागुन ९ : इङ्गलिस प्रियिमर लिग अन्तर्गत एभर्टनले लिभरपुललाई पराजित गरेको छ ।लिभरपुलको मैदानमा गएराति भएको खेलमा एभर्टनले लिभरपुललाई २–० ले पराजित...
एभर्टनसँग २–० गोल अन्तरले हार्‍यो लिभरपुल 

काठमाडौं, फागुन ९ : इङ्गलिस प्रियिमर लिग अन्तर्गत एभर्टनले लिभरपुललाई पराजित गरेको छ ।

लिभरपुलको मैदानमा गएराति भएको खेलमा एभर्टनले लिभरपुललाई २–० ले पराजित गरेको हो । एभर्टनका रिचार्लीसनले खेलको तेस्रो मिनेटमा गोल गरेर अग्रता लिए ।

त्यसपछि खेलको ८३ औँ मिनेटमा पेनाल्टीमार्फत गिल्फी सिगुअरसनले गोल गरेपछि एभर्टन जीतको अघि बढेको थियो ।

प्रकाशित मिति: ०७:१७ बजे, आइतबार, फागुन ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्