Kathmandu Press

‘अमेरिका विश्वको नेतृत्व गर्न फर्किएको छ’

एएफपी, फागुन ८ : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका पुनः विश्वको नेतृत्वका गर्नका लागि फर्किएको बताएकी छिन् । बिसिसीसँगको कुराकानीमा ब्लिंकेनले महामारी, जलवायु...
‘अमेरिका विश्वको नेतृत्व गर्न फर्किएको छ’
Hardik ivf

एएफपी, फागुन ८ : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका पुनः विश्वको नेतृत्वका गर्नका लागि फर्किएको बताएकी छिन् । बिसिसीसँगको कुराकानीमा ब्लिंकेनले महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकांक्षाजस्ता मुद्दा सुल्झाउनका लागि अमेरिका सघाउन पूर्ण रूपमा संलग्न रहेको बताइन् ।

ब्लिंकेनले कोभिड–१९ विरूद्धको विश्वव्यापी खोप कार्यक्रममा जोड दिइन् । उनले कोरोनाभाइरसको उत्पत्तिको विषय खोजको लागि पारदर्शिताको अभाव देखाएको भन्दै चीनको समेत आलोचना  गरेकी थिइन् ।

 

प्रकाशित मिति: १८:०८ बजे, शनिबार, फागुन ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्