राजसंस्था पुनर्स्थापनाको माग गर्दै माइतिघरमा प्रदर्शन (फोटो फिचर)
काठमाडौं, फागुन ८ : हिन्दु धर्मसहितको राजसंस्था पुनर्स्थापनाको माग गर्दै काठमाडौंको माइतिघर मण्डलामा शनिबार प्रदर्शन गरिएको छ । उपत्यकाबासी नेपाली जनताले गरेको प्रदर्शनमा हिन्दू...
काठमाडौं, फागुन ८ : हिन्दु धर्मसहितको राजसंस्था पुनर्स्थापनाको माग गर्दै काठमाडौंको माइतिघर मण्डलामा शनिबार प्रदर्शन गरिएको छ । उपत्यकाबासी नेपाली जनताले गरेको प्रदर्शनमा हिन्दू राज्यसँगै राजसंस्था पुनर्स्थापनाको माग गरिएको थियो ।
माइतीघर मण्डालबाट सुरु भएको प्रदर्शन बानेश्वरमा गएर टुंगिएको थियो ।






प्रकाशित मिति: १५:०४ बजे, शनिबार, फागुन ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)